अशोक शंकर - साँचों माया
साँचों माया
___मैले संचारमा पाप गरे पाप कमाएँ
___बेहोशी मैं मैले हाट तिम्रो समाएँ
___तिएन हँसो हिजोसम्मा मो सित
___तिमीलाई पाएरा म सह्रो रमाएँ
___न इज्जत सोचें मैले न बाजोंत नै
___मेरो पहिलो प्रेम तिमीमैं सजाएँ
___तिमीलाइ माया गरनु यो आपरध होईन
___मेरो सरा जीवन मृत्यु तिमीमैं थमाएँ
धन्यवाद
अशोक शंकर
Post a Comment