google.com, pub-6275493567819802, DIRECT, f08c47fec0942fa0

September 2016

2011 2012 2013 2014 2015 2016 2017 2018 Agom Gurung Ajit logun Amber Thumbapo Subba Animation Anoj Sharma Arjun Rasaily Ashok Shankar Baba Khaling Bala Ram Gurung Barsha Best Performer 2K16 Bhajan Bhola Dhungana Bhu-Music Video bhu-wood BHUNERICA bhutanese artist Bibak Chapagai Bikash rai Binod Gurung Buddhi raj Rai charam C bajgai columbus serofero show Cover D&M damber khapoong deepak Deepak Thapa Deepak Tiwari Deoka Bhandari Documentry Flash Back Ganesh Chang Gopal Monger Gopi Dahal Govinda Phuyel Hari Subedi Jeetendra Giri KARMA GYALCHEN BOMZAN Kedar Neopany Khabar Serofero Khem Rizal Kids show Kiran Gajmer Krishna Dhakal Kumar Dumi Rai Lil Sarif Live's Show Lokesh Gurung lyrics Mahesh Chhetri Mahesh Thulung Mandavi Tripathi Manish Adhikari Manoj Dhakal Manoj Rai Megh Paudel Melina Rai Milan Portel Monica khadka Monrath Tiwari Movie Mr. Kashi Adhikari Muna Lakandri Naina Monger Nara Koirala Narad Rijal New Album Nirmal Biswa Nisha Adhikari NK brother Our shows PHURBA GHISING Poem pop song Prabesh Rai Prabin Diyalee Prakash Dhungel Prakash Ghimirey Pratap Subba Prayas Rasaili's Promo Puspa Gajmer Rabi Khanal Rachan Poudel Rajanraj Shiwakoti Rajesh Payal Rai Ram Dhimal Ramesh Kadel Rap Song ratna subba Ravi Adhikari Sagar Rai Sagar Rasaily Sahara Rai Sahayatri Dhakal Santa Kafley Santa Sarowar Rai santosh Tirwa Saran Gurung sarmila subba Serofero Show Serofero-show Shiva Rai Short Nepali Movie Siddhanth Allay Simon Sinchaury Story Sudeep Sapkota Suman Karki Suraj Rai Surya Bhandari Tanka Budhathoki Tara Tiwari Tv-2 writer yama buddha Young Ujwal your live your shows कबिता Kabita गजल



गजल:

रहरमा भन्दा बाध्यतामा चोट दिन्छ मान्छे  
कस्तो रहेछ  गुलाफमा  खोट दिन्छ मान्छे 

जमाना उस्तो हो  कि  मान्छे  नै उस्तो हो 
हेर साथी भ्रष्टाचारीलाई भोट दिन्छ मान्छे 

उसलाई थाहा छ भ्रष्टाचार अपराध हो भन्ने 
तरै पनि काम गरे बापत नोट दिन्छ मान्छे 

नहुनेलाई  दिएको  भए  त राम्रो हुने थियोे
तर हुनेखानेलाई  अचेल कोट दिन्छ मान्छे  
SAHAYATRI




गीत

दुध्यारोमा मालि गाईको अलपत्र दुध थियो
ठेका भरि दहि थियो हर्पे भरि घिउ थियो
छोड्नु पर्यो मध्य राति मन भरि पीर थियो
मैले देश छोड्दा हजुर आँखा भरि नीर थियो।।

भर पर्दै भाग्य माथि पाइला अघि बडी रहे
भाषा अनि संस्कृतिको रक्षा गर्दै हिडी रहे
दौरा अनि सुरूवाल भूल्ने छैन आफ्नो पन 
चौबन्दी र फरियामा रमाउछ हाम्रो मन।।....

जन्मभूमि छोडी आयौं कर्मभूमि पनि छोड्यौं 
प्रवासमा गाउँ बस्ति सम्झी सम्झी कति रोयौं
गर्ब साथ शिरमा टोपी लगाउनु पर्छ सधैं
बाँजो भाग्य फुलाउन सयौं खोला तरी आयौं
गोबिन्द फुयाल, अमेरिका 
०७/२८/२०१६



                     साँचों माया     
                                     

___मैले संचारमा पाप गरे पाप कमाएँ 
___बेहोशी मैं मैले हाट तिम्रो समाएँ 

___तिएन हँसो हिजोसम्मा मो सित 
___तिमीलाई पाएरा म सह्रो रमाएँ

___न इज्जत सोचें मैले न बाजोंत नै 
___मेरो पहिलो प्रेम तिमीमैं सजाएँ

___तिमीलाइ माया गरनु यो आपरध होईन
___मेरो सरा जीवन मृत्यु तिमीमैं थमाएँ  

                                  धन्यवाद
                               अशोक शंकर
                                  

                   कबिता
                                    अशोक शंकर
__थिएन हाँसो संसारमा हुँदा पापैले सजिए
 ___येशुलाइ पाए यो मेरो जीवन आनन्दले रमाए


___येशुलाई विश्वास नगरे साथी मुक्तिदान पाइदैन
___उद् धार र मुक्ति पाउनालाइ साथी मुल्यदान पद्ैन


___म हारेको बेला म रोएको बेला उठाएनन् कसैले
___मायागरि बोलाउनुभयो जीवित सेशुले

                       धन्यवाद


We the "Columbus Serofero" does not accept any responsibility of the video and content hosted on third-party website. No video are hosted on our own servers. We only link to other pages on the internet that host video. Such as : YouTube,Dailymotion and Google, etc. If you are a copyright owner,Please Contact the Website that is Hosting the video,If you wish the Content to be Removed. Please Contact Us if you have any Problem. we the columbus serofero crew are here to serve and help you.


आमा स्पेशल

सुर्यउदय देखी सुर्यास्त सम्मनै
जिवनको पहिलो अनी आख़िरी धड्कन सम्मनै
हामीले फेर्ने प्रथम अनी अन्तीम स्वास
र तोते बोली देखी परिपक्क नवजवान सम्मनै
स्वर को दोस्रो र व्यंजन को पच्चीसौं वर्णले
आकार मात्राले सजीएकी अनमोल रत्न हुन आमा ।

जो बिना न जीव हुन्छ न जीवननै
यो विशाल सृष्टिमा मायाको पहिलो संरचना गराउने
अनी सधैँभरी आफ्नो निश्वार्थ प्रेमको छाहारी दिने
आँखा चिम्मा गरेर बिश्वास गर्न सकीने
जसको ममताको ऋण चुकाउन नसकीने
तिनै पहिलो प्रेमको अटूट निशानी हुन आमा ।

चाहे दर्दको पहिले आभास होस या मिठासको
या चिन्तालेनै जलन भएकोनै किन नहोस
उहाँको एक दुई सब्दलेनै चुलीएको चिन्ता भाग्छ
अनी, भएको भन्नेनै केही पनी छैन जस्तो लाग्छ
आफ्ना खुशी र सपनाहरु पर सारेर
सन्तानको खुशीलाइ संसार देख्ने देवी हुन् आमा ।

जुनलाइ थालभरीको पानीमा सार्नु परेपनी
दशनंग्रा खियाएरै, बलिन्द्र आँसुमा डुब्नु परेपनी
असंभव सब्द आमाको सब्दकोसमै हुँदैन
तर... आज आएर आमा सब्दको परिभाषा वेग्लै छ
लाग्छ उनको बुढेसकलको लट्ठी भँचिएको छ,
छोराछोरीको मायाको प्यासले बुढो सरीर सुकेको छ,
त्यै सुकेको मुटुमा अजम्बरी माया लुकाएकी छिन,
रोगले च्यापेको होला, पिरले मुटु दुखेको होला
तर हामीलाइ सानो असहज भयो भने पनी
सन्चो बिसन्चो सोध्ने दयाकी खानी हुन आमा ।

धन्य हुन् ति सन्तान जसलाइ आमामा गर्व छ,
जसलाइ हरेक दिनमा मात्रृऔंशी को पर्व छ,
तर यस्तापनी सन्तान देखीने गरेका छन् यो युगमा
जसलाइ आमा बोझ लाग्ने गर्छीन,
जसलाइ आमाले हट्टाकट्टा नै जन्माएकी हुन्,
जसलाइ दसधारा दुधको मुल्य लत्ता कपडाको लाग्छ,
र जतिबेला आमालाइ सन्तानको स्पर्शको ज़रूरी हुन्छ
त्यतीबेला एक्लै मृत्युकुर्न बाध्य हुन्छीन् आमा ।

ख़बरदार !!
आमाको काखभन्दा सितल छहारी कतै हुँदैन,
स्नेहरुपी दशधारा दुधको ऋण भुक्तानी कैले हुँदैन,
त्यो सन्तान के सन्तान, जो मन्दीर गुम्बा चहार्छ
तर, आमारुपी तिर्थको चरण कहिल्यै छुँदैन 
Manish Adhikari



कबिता
एउटै घरमा बाहिर तिमी अनि भित्र म
मेरो कर्ममा जीवननै पाऊदिनौ तिमी
तिमी कुरा गर्छौ देखेको सुखसयलको
म त भित्रि संघर्षमा सुख शान्ति चाहाने मान्छे |

हावाको बेगसंगै बहकिने त्यो तिम्रो मनलाई
म कसरी विश्वास गरी आफ्नो बनाउँ ?
####################
जन्मेर एउटै ठाउँमा तिमी र म
विचार हाम्रो भिन्न-भन्नै
ऋतुसंगै बदलिँदो,तिमी अनि तिम्रो विचार
म त एउटै ठाउँमा बसी परिवर्तन चाहाने मान्छे

क्षितिजको सुख मेरो भन्ने तिम्रो विवेकलाई
म कसरी मेरो विवेक संग साथी बनाउँ ??
######################
थाहा थियो मलाई पाखण्डी भन्छौ तिमीले
यो त भिन्न बिचारको तिम्रो टिप्पणी
परिवर्तन संगै मेरो,बाहिर हेर्ने इच्छा तिम्रो जस्तै
तर म तिम्रो सोच झैं उड्न डराउँछु तिमी हेड्नै जन्दिनौं

गन्तब्यबिहिन  यात्रा गर्ने त्यो तिम्रो मनलाई
ठोस गन्तव्यमा पुग्ने यो मनको सहयात्री म कसरी बनाउँ?
#########################
कठिन मात्र नभई हुँनै नसक्ने यो रहर कस्तो तिम्रो
बरु म त तितो यथार्थ मृत्यु रोज्छु |
तिम्रा असफलताहरू यी आँखाले हेर्दैनन् अब
मन लागेसम्मका चंचलता  बन्दकीमा राख तिमी

कल्पनाकै दरबार बाट संसारलाई राज गर्ने तिम्रो सोचलाई
यथार्थको जीवन भोगाइमा सारथी म कसरी बनाउँ ?
########################
भोला ढुंगाना.

Author Name

Columbus Serofero
google.com, pub-6275493567819802, DIRECT, f08c47fec0942fa0

Contact Form

Name

Email *

Message *

Powered by Blogger.